३० माघ २०८२, बिहिबार | Thu Feb 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


नख्खु दिव्य तारा संस्थाबाट चोरियो नगद



ललितपुर

ललितपुरको नख्खुस्थित दिव्य तारा बहुउद्देश्यीय संस्थाबाट चोरी भएको छ ।

प्रहरीका अनुसार ललितपुर महानगरपालिका १३ नख्खुस्थित दिव्य तारा बहुउद्देश्यीय संस्थाबाट नगद ३ लाख ४० हजार ५ सय ८२ रूपैयाँ बुधबार बिहान चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहिबार  ७ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।