२९ माघ २०८२, बुधबार | Thu Feb 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


ललितपुरको चागाथलीमा युवकको शव भेटियो



ललितपुर
ललितपुरको चागाथलीमा एक युवकको शव भेटिएको छ ।

प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका–७ चागाथलीस्थित सुपर फाइन मेटल कारखानामा
काम गर्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका–४ घर भएका १९ वर्षीय राजेश गहतराज यसै
कारखानामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ११ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।