५ भदौ २०८३, शुक्रबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


गोदावरीमा भूमिहिनको संख्या ५३ वटा परिवार



चापागाँउ
गोदावरी नगरपालिकाभित्र ५३ परिवार भूमिहिन रहेको खुलेको छ ।
नगरपालिकाले जारी गरेको सूचना अनुसार भूमि समस्या समाधान आयोगमा नगरका बडिखेल,देविचौर,डुकुछाप, ठेचो र ठैबबाट जग्गा प्राप्तीका लागि निवेदन परेको छ ।
निवेदन दिनेमध्ये बडिखेलमा आठ, देविचौरमा १३ , डुकुछाप २३ , ठैवमा ५  भूमिहिन परिवार रहेका छन् । नगरभित्र भूमिहीनको संख्या १२ परिवार रहेका छन् ।
नगरपालिकाले आगामी दशैंको अष्ठमीसम्म दाबी विरोधको उजुरी दिन आह्वान गरेको छ ।

 

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ८ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।