ललितखबर
दक्षिण ललितपुरमा फुटवल प्रतियोगिता हुने भएको छ ।
महाँकाल गाउपालिको युवा तथा खेलकुद समितीको आयोजनामा दक्षिण ललितपुरको विमिरे चौरमा हुने प्रतियोगितामा कोञ्ज्योसोम, महाँकाल र वागमती गाँउपालिकाका क्लवहरुले सहभागिता जनाउदै छन् ।
कात्तिक ८ गतेदेखि सुरु हुने प्रतियोगिताको फाइनल खेल १० गते हुने खेलकुद समितीका अध्यक्ष राजु लामाले जानकारी दिएका छन् ।
दक्षिण ललितपुरमा खेलकुद विकासका अर्थपूर्ण योजनाहरु कार्यान्वयन भएको पाइदैन ।
प्रतियोगिताको पुरस्कार राशी समितीले हालसम्म तोकेको छैन ।
२४ आश्विन २०८२, शुक्रबार
118
Shares








प्रतिक्रिया