२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


गोदावरीको पात्लेछापबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ



साँकेतिक चित्र

ललितपुर

गोदावरीको पात्लेछापबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार गोदावरी नगरपालिका २ पात्लेछाप बस्ने ३६ वर्षीय रोशन तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा रोशन समेत ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३२ हजार ९ सय ६० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ९ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।