ललितपुर
ललितपुरको ईटी टोलमा आगलागी भएको छ ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका १९ ईटी टोलस्थित संरिधी फुट वयरमा शुक्रबार बेलुकी आगलागी भएको हो ।
विद्युत सर्ट भएर सुरु भएको आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।








प्रतिक्रिया