४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरबाट नेकपा एमालेका ४ महिला केन्द्रिय सदस्यसहित छ जना विजयी



ललितखबर
नेकपा एमालेमा ४ महिला सहित ६ जना नेता केन्द्रिय सदस्यमा विजयी भएका छन् ।
विहीबार अबेर सार्वजनिक मत परिणाम अनुसार खुलातर्फ महिला केन्द्रिय सदस्यमा सुशीला नेपाल, तारा सञ्जेल,डा. टिका ढकाल र सान्तना दाहाल विजयी भए । साथमा नेताहरु हरिकृष्ण व्यञ्जनकार विजयी भ एभने केन्द्रिय लेखा आयोग सदस्यमा रामेश्वर श्रेष्ठ पनि विजयी भएका छन् ।
निर्वाचनमा खुला तर्फ नवराज सिलवाल र दलीत क्लस्टरतर्फ प्रदिप रम्तेल पराजित भएको समाचार प्राप्त भएको छ ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ७ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।