२७ पुस २०८२, आइतबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायक प्रशान्त तामाङको निधन



काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । ४२ वर्षीय तामाङको दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । उनको कार्डियाक अरेस्टका कारण निधन भएको संगीतकार राजेश घतानीले जानकारी दिए ।

इन्डियन आइडलको तेस्रो संस्करणका विजेता समेत रहेका तामाङ अभिनेता पनि हुन् । उनका नेपाली फिल्म ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी-२’ चर्चित छन् ।

 

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  १ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।