चापागाँउ
नेपाली काँग्रेसको ललितपुर कार्यवाहक जिल्ला सभापतिको जिम्मेवारी सुर्दशन घिमिरेले पाएका छन् ।
जिल्ला सभापति जितेन्द्रकुमार महर्जनले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएपछि उपसभापति रहेका घिमिरेलाई कार्यवाहक जिम्मेवारी दिएका हुन् ।
कार्यवाहक सभापतिको जिम्मेवारी पाएका घिमिरेलाई सहमहामन्त्री उदयशम्सेर राणाले बधाई ज्ञापन गर्दै सफलताको शुभकामना दिएका छन् ।
१० माघ २०८२, शुक्रबार
56
Shares








प्रतिक्रिया