३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


कोरोनाबाट झण्डै एक लाख अमेरिकीको निधन


१३ जेष्ठ २०७७, मंगलबार  

0
Shares


१३ जेठ ०७७, जेनेभा
जेनेभा, १२ जेठ ९रासस–एएफपी० –– संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ६१७ व्यक्तिको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९९ हजार ३०० पुगेको छ ।

कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ४६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५५ लाख नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार सोमबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ९६ हजार नयाँ संक्रमित भेटिएका छन् । विगत २४ घण्टामा विश्वभर २ हजार ८२६ जनाको ज्यान गएको छ ।

प्राप्त समाचार अनुसार विश्वभर करिब ५३ हजार २११ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २७ लाख ९९ हजारको स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ ।
युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३६ हजार ७९३ को कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।

 

कोरोनाभाइरसबाट सर्वा्धिक असर परेका मुलुकहरु

क्र.सं. देशहरु कूल संक्रमित निको भएका कूल मृत्यु

विश्वभर ५५,०३,४५९ २३,०३,७१३ ३,४६,७७४

१. संयुक्तराज्य अमेरिका १६,८६,४३६ ४,५१,७०२ ९९,३००
२. बेलायत २,५९,५५९ – ३६,७९३
३. इटाली २,२९,८५८ १,४०,४७९ ३२,७८५
४. स्पेन २,८२,८५२ १,९६,९५८ २८,७५२
५. फ्रान्स १,८२,५८४ ६४,६१७ २८,३६७
६. ब्राजिल ३,६५,२१३ १,४९,९११ २२,७४६
७. बेल्जियम ५७,०९२ १५,२७२ ९,२८०
८. जर्मनी १,८०,३२८ १,६१,२०० ८,३७१
९. इरान १,३५,७०१ १,०५,८०१ ७,४१७
१०. मेक्सिको ६८,६२० ४७,४२४ ७,३९४
११. क्यानाडा ८४,६९९ ४३,९८५ ६,४२४
१२. नेदरल्यान्ड्स ४५,२३६ – ५,८२२

दक्षिण एसियाली मुलुकहरु

१. भारत १,३९,०४९ ५७,७२१ ४,०२४
२. पाकिस्तान ५६,३४९ १७,४८२ १,१६७
३. बंगलादेश ३३,६१० ६,९०१ ४८०
४. अफगानिस्तान १०,५८२ १,०७५ २१८
५. श्रीलंका १,१४१ ६७४ ९
६. माल्दिभ्स १,३७१ १४४ ४
७. नेपाल ६७५ ८७ ३
८. भुटान २७ ६ –
––
एयधभचभम द्यथ इचकयल क्ष्लायतभअज

कोरोनाबाट झण्डै एक लाख अमेरिकीको निधन
१३ जेठ ०७७, जेनेभा । कोरोना अपडेटः विश्वभर ३ लाख ४६ हजारको मृत्यु, अमेरिकामा मृतकको संख्या एक लाख नजिक
जेनेभा, १२ जेठ ९रासस–एएफपी० –– कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ४६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५५ लाख नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार सोमबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ९६ हजार नयाँ संक्रमित भेटिएका छन् । विगत २४ घण्टामा विश्वभर २ हजार ८२६ जनाको ज्यान गएको छ ।

प्राप्त समाचार अनुसार विश्वभर करिब ५३ हजार २११ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २७ लाख ९९ हजारको स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ ।
युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३६ हजार ७९३ को कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ६१७ व्यक्तिको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९९ हजार ३०० पुगेको छ ।

कोरोनाभाइरसबाट सर्वा्धिक असर परेका मुलुकहरु

क्र.सं. देशहरु कूल संक्रमित निको भएका कूल मृत्यु

विश्वभर ५५,०३,४५९ २३,०३,७१३ ३,४६,७७४

१. संयुक्तराज्य अमेरिका १६,८६,४३६ ४,५१,७०२ ९९,३००
२. बेलायत २,५९,५५९ – ३६,७९३
३. इटाली २,२९,८५८ १,४०,४७९ ३२,७८५
४. स्पेन २,८२,८५२ १,९६,९५८ २८,७५२
५. फ्रान्स १,८२,५८४ ६४,६१७ २८,३६७
६. ब्राजिल ३,६५,२१३ १,४९,९११ २२,७४६
७. बेल्जियम ५७,०९२ १५,२७२ ९,२८०
८. जर्मनी १,८०,३२८ १,६१,२०० ८,३७१
९. इरान १,३५,७०१ १,०५,८०१ ७,४१७
१०. मेक्सिको ६८,६२० ४७,४२४ ७,३९४
११. क्यानाडा ८४,६९९ ४३,९८५ ६,४२४
१२. नेदरल्यान्ड्स ४५,२३६ – ५,८२२

दक्षिण एसियाली मुलुकहरु

१. भारत १,३९,०४९ ५७,७२१ ४,०२४
२. पाकिस्तान ५६,३४९ १७,४८२ १,१६७
३. बंगलादेश ३३,६१० ६,९०१ ४८०
४. अफगानिस्तान १०,५८२ १,०७५ २१८
५. श्रीलंका १,१४१ ६७४ ९
६. माल्दिभ्स १,३७१ १४४ ४
७. नेपाल ६७५ ८७ ३
८. भुटान २७ ६ –
––
एयधभचभम द्यथ इचकयल क्ष्लायतभअज

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलबार  ९ : २५ बजे