१ असार ०७७, लस एन्जल्स । क्यालिफोर्नियामा जर्ज फ्लाइड्सको मृत्युको विरोधमा प्रख्यात टीसीएल चिनियाँ रंगमञ्च टावर नजिकै देखिएको हलिवुड बोउलेभर्डको एरियल भ्यू । पुलिस हिरासतमा जर्ज फ्लोयडको मृत्यु भएपछि पछिल्ला दिनहरुमा अमेरिकामा यस्तै रचनात्मक प्रर्दशनहरु भइरहेका छन् । तस्विर ः मारियो टामा
१ असार २०७७, सोमबार
0
Shares
प्रतिक्रिया