१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026
Logo
  • Logo
  • Logo
  • मुख्य समाचार
  • मनोरञ्जन
  • कला / साहित्य
  • राष्ट्रिय समाचार
  • जीवनशैली
  • फिचर
  • विशेष
  • सुन्दर नेपाल
  • पर्यटन
  • स्थानीय
  • अन्य
    • विदेश
    • ललितपुर
    • राशिफल
    • बागमती प्रदेश
    • पाठक-पत्र
    • जीवनशैली
    • उपत्यका
    • अर्थ

ललितपुर खबर सर्च गर्नुहोस्

Logo
  • मुख्य समाचार
  • फोटो फिचर
  • अर्थ
  • कला / साहित्य
  • अन्तरवार्ता
  • कला/साहित्य
  • खेलकुद
  • पाठक-पत्र
  • फिचर
  • राशिफल
  • रोचक
  • विचार
  • विशेष
  • विदेश
  • सुन्दर नेपाल
  • अपराध
  • मौसम
  • पात्रो
  • विनिमय
  • राशिफल
  • सुन-चाँदी
  • युनिकोड

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


६.९ म्याग्नीच्युडको भूकम्प


app appharu

३ श्रावण २०७७, शनिबार  

0
Shares

0
Shares
  • -A
  • A
  • +A

२ साउन (रासस÷एएफपी) ः पपुवा न्युगिनीमा शुक्रबार शक्तिशाली भूकम्प आएको छ । देशको पूर्वी क्षेत्रमा ६.९ म्याग्नीच्युडको भूकम्प आएको अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकी भूगर्भ विभागले स्थानीय समयानुसार शुक्रबार दिउँसो १२.५० मा भूकम्प आएको जनाएको छ । राजधानीदेखि १५० किलोमिटर टाढा केन्द्रविन्दु रहेको र ८५ किलोमिटर गहिराइबाट कम्पन भएको अधिकारीहरुले जनाएका छन् । भूकम्प आएपछि घर भित्र रहेकाहरु दौडिएर घर बाहिर खुल्ला ठाउँमा पुगेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । देशका धेरै ठाउँमा भूकम्पको महसुस गरिएको थियो ।अधिकारीहरुले भूकम्पका कारण कुनै मानवीय तथा भौतिक क्षति भएको विवरण प्राप्त नभएको जनाएका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  १० : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया

भर्खरै

सिड्नी चलचित्र ‘मालती मंगले’को रेड कार्पेट प्रिमियरमा दर्शक खचाखच

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

पुरानो सिक्का देखाएर ठगी गर्ने पक्राउ

काठमाडौँबाट ठूलो परिमाणको लागुऔषधसहित तीन जना पक्राउ

‘अण्डा’ र मासुको मूल्य बढ्यो

चलचित्र ‘फलानो ढिस्कानो’ निर्माण घोषणा, कथावाचक साइग्रेस हिरो

काठमाडौं तराई आउने जाने सडक नारायणगढ–मुग्लिन सडक अवरुद्ध

lalitkhabardotcom

धेरै पढिएको

विद्यालयको आवासीय कोठामै शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

दक्षिण ललितपुरमा स्कारपियो दुर्घटना, एकको निधन, ५ जना घाइते

भारी वर्षा हुने भन्दै सतर्कता अपनाउन मौसमविदहरुको आग्रह

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको निधन

कान्ति लोकपथमा साँझ ५ बजेपछि सवारी चल्न नपाउने

थप समाचार

खाडीमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

बमको धम्की आएपछि इन्डिगो विमान आपत्‌कालीन अवतरण

शेख हसिनालाई मृत्युदण्डको सजाय

किन्नेर कैलाश यात्रा मार्गमा फसेका ४१३ जना तीर्थयात्रीको उद्धार

भारतमा विश्वकै सबैभन्दा दुर्लभ रक्त समूह ‘सीआरआईबी’ फेला

तिब्बतमा दुई पटक भूकम्प महसुस

रुसमा अहिलेसम्मकै ठूलो भूकम्पको धक्का, सुनामीको चेतावनी

केदारनाथ दर्शन गरेर फर्किंदै गरेका यात्रुहरु सवार हेलिकोप्टर दुर्घटना, ७ जनाको मृत्यु

Logo
माहाकाँल मिडिया नेटवर्क प्रा. लि.

ठेगाना: गोदावरी ११, ललितपुर

सूचना विभाग दर्ता नं. : १८५३\०७६-७७

प्रधान सम्पादक: जानुका दुलाल

फोन नं: +९७७-९८४५९९०१३५

ई-मेल: [email protected]

विज्ञापन: अशोक (९८४५९९०१३५)

साइट नेविगेशन
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • अन्तरवार्ता
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • उपत्यका
  • कला / साहित्य
  • खेल
  • जीवनशैली
  • पर्यटन
  • पाठक-पत्र
  • फिचर
  • फोटोफिचर
  • बागमती प्रदेश
  • भिडियो
  • मनोरन्जन
  • राशिफल
  • रोचक
  • ललितपुर
  • विचार
युटिलिटिज
  • विदेशी मुद्रा
  • सुन/चाँदी
  • मौसम
  • राशिफल
  • नेपाली क्यालेन्डर
  • यूनिकोड

  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • सम्पर्क गर्नुहोस्
  • यूनिकोड
©2026 Lalitpur Khabar सर्वाधिकार सुरक्षित माहाकाँल मिडिया नेटवर्क प्राइभेट लिमिटेड | Site By : Appharu