४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


फिलिपिन्समा शक्तिशाली भूकम्प


२३ भाद्र २०७७, मंगलबार  

0
Shares


मनिला, २२ भदौ ९रासस–एएनआई० –– फिलिपिन्सको समुद्री तटीय क्षेत्रमा आइतबार ६.३ म्याग्नीच्यूडको भूकम्प गएको छ ।
युरोपेली भूकम्प मापन केन्द्रका अनुसार डिगोस शहरबाट करिब ७५ किलोमिटर टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।
भूकम्पबाट जनधनको क्षतिको विवरण प्राप्त भइ नसकेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ९ : १८ बजे