१७ पुस २०८२, बिहिबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


एमाले नेता नेपाल भेट्न घरमै पुगे प्रधानमन्त्री देउवा,नेपालले दिए बधाई(तस्विर)



३१ असार ०७८, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा एमाले नेता माधव नेपाललाई भेट्न घरमै पुगेका छन् । आफ्नो घरको दैलोमा स्वागत गर्दै नेता नेपालले प्रधानमन्त्री देउवालाई खादा ओढाएर स्वागत गर्दै प्रधानमन्त्री बनेकोमा बधाई दिए ।
यो तस्विर राष्ट्रिय समाचार समितीका फोटोपत्रकार रोसन सापकोटाले खिचेका हुन् ।

 

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ८ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।