२४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


छतबाट लडेर अत्तरखेलकी डोल्माको निधन




२१ साउन ०७८, काठमाडौं । गोकर्णेश्वर नगरपालिका ८ अत्तरखेल घर भएकी ४८ वर्षीया निमा डोल्मा शेर्पाको आफ्नै घरको दोश्रो तल्लाबाट लडेर बुधबार राति मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  १ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।