१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


रत्नपार्कमा भाषण गर्ने मुकुन्देको विवाह हुँदै




११ मंसिर ०७८, काठमाडौं । राजधानीको रत्नपार्कमा बसेर निरन्तर भाषण गरेर चर्चामा आएका मुकुन्द घिमिरे अर्थात् मुकुन्देले विावह गर्ने भएका छन् ।। शनिबार झापाकी इन्दिरा सङ्ग्रौलासँग उनले औँठी र फूलमाला साटासाट गरेको तस्बिर सार्वजनिक गरेसँगै उनी वैवाहिक बन्धनमा बाँधिने भएका हुन् ।
उनी सामाजिक सञ्जालमा सधै चर्चामा रहने व्यक्ति हुन् । २०५८ देखि २०७० सम्म रत्नपार्कमा भाषण गर्दै उनी निकै चर्चामा रहेका थिए । यतिबेला भने सामाजिक सञ्जालमा उनको चर्चा हुने गरेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ८ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।