१७ मंसिर ०७८, लण्डन । बेलायतमा पछिल्लो २४ घण्टामा करिब ५४ हजार जनामा कोरोना संक्रमण देखिएको छ । सरकारले विहिवार साँझ सार्वजनिक गरेको तथ्यांक अनुसार जुलाई महिना पछिको उच्च दैनिक संक्रमणको संख्या ५३ हजार ९ सय ४५ पुगेको हो । पछिल्लो तथ्यांक अनुसार १ सय ४१ जनाको कोरोनाका कारणले निधन भएको छ ।
१७ मंसिर २०७८, शुक्रबार
0
Shares
प्रतिक्रिया