२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


स्थानीय निर्वाचनका विषयमा छलफलका लागि वालुवाटारमा बैठक बस्दै



वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास ।

४ माघ ०७८, काठमाडौं । बालुवाटारमा आज सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक बस्दै छ । बैठक बिहान ९ बजेका लागि बैठक बोलाइएको छ ।
बैठकको एजेन्डा स्थानीय तहको निर्वाचन मिति घोषणालगायत विषय रहेको बुझिएको छ ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच स्थानीय निकायको निर्वाचनका सन्दर्भमा बालुवाटारमा छलफल भएको थियो ।
समन्वय समिति संयोजक कांग्रेस नेता रामचन्द्र पौडेल छन् भनेसत्तागठबन्धनका ५ दलबाट राजनीतिक समन्वय समितिमा ११ जना सदस्य छन्। प्रधानमन्त्री पनि उक्त समितिको बैठकमा उपस्थित हुने गरेका छन् ।

 

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ९ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।