
५ फागुन ०७८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक दिउँसो २ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्नेगरि आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यो नियमित बैठक भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
राष्ट्रिय समाचार
५ फाल्गुन २०७८, बिहिबार

५ फागुन ०७८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक दिउँसो २ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्नेगरि आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यो नियमित बैठक भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार १२ : ५४ बजे
प्रतिक्रिया