२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


बेलातयी महारानी एलिजावेथलाई कोभिड पोजेटिभ



१९ डिसेम्बरमा ससदको सम्बोधनका क्रममा खिचिएको बेलायती राजकुमार चाल्स र साथमा वेलायती महारानी एलिजावेथ दोश्रो । तस्विर ः एएफपि रासस

एजेन्सी
९ फागुन ०७८, लन्डन । बेलायतकी महारानी एलिजाबेथ दिृतीयलाई कोभड पोजेटिभ भएको छ । महारानीलाई कोभिड भएको बकिङघाम दरबारले जनाएको छ । ९५ वर्षीया महारानीले मन्द चिसो जस्तो लक्षण अनुभव गरिरहेको, तर आगामी साता विन्डसोरमा आफ्ना ‘हल्का कर्तव्यहरु’ लाई निरन्तरता दिने अपेक्षा गरेको दरबारले जनाएको छ ।
उनले निरन्तर चिकित्सकीय सहयोग लिनेछिन् र उचित निर्देशिका पालना गर्नेछिन्,’ दरबारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि राजकुमार वेल्सलाई १० फेब्रुवरीमा कोभिड भएको थियो । उनले दुई दिनअघि महारानी तथा आमालाई भेट गरेका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ७ : ४९ बजे