१३ फागुन ०७८, पोखरा । संसद बैठक स्थगित भएपछि एमाले अध्यक्ष केपी ओली पोखरा आइपुगेका छन् । पार्टीको कार्यक्रममा सहभागी हुन ओली पोखरा आएका हुन् ।
पोखरा विमानस्थलमा उनलाई नेता पृथ्वीसुब्बा गुरुङसहितका एमालेका नेताले स्वागत गरेका छन् ।
कांग्रेस–माओवादीका नेतासँग निर्णायक छलफल छाडेर पोखरा आएका ओली आजै काठमाडौँ फर्किने छन् ।
१३ फाल्गुन २०७८, शुक्रबार
0
Shares
प्रतिक्रिया