८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एसका अध्यक्ष माधव नेपाल टर्की प्रस्थान




१४ चैत ०७८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल टर्की प्रस्थान गरेका छन् ।टर्कीको अंकरामा आयोजना हुने इको क्लाईमेट कन्फरेन्समा सहभागी हुनका लागि अध्यक्ष नेपाल टर्की प्रस्थान गरेका हुन् ।

मार्च २९–३१ सम्म आयोजना हुने सम्मेलनमा सहभागी हुनका लागि आइतवार राति १० बजे टर्कीतर्फ प्रस्थान गरेको नेपालका स्वकिय सचिव मोहन गौतमले जानकारी दिए । नेपालको १९ चैतमा स्वदेश फर्कने कार्यक्रम छ ।

 

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ७ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।