
२४ चैत्र ०७८,काठमाडौँ । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा गोबिन्द बन्दीले सपथ लिएका छन् ।
राष्ट्रपति निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई मन्त्री पदको सपथ दिलाएकी हुन् ।
आपूर्ति मन्त्रालय महिनौँदेखि मन्त्रीबिहीन थियो। असोज महिनामा गजेन्द्र हमाललाई देउवाले आपूर्ति मन्त्री बनाएका थिए ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री नियुक्त भएको आरोप लागेपछि हमालले नियुक्त भएको केही दिनमा नै राजीनामा दिएका थिए ।







प्रतिक्रिया