१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


वैशाख ३० गते सार्वजनिक बिदा दिन सिफारिस



१५ वैशाख ०७९, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ। आयोगले स्थानीय तहको निर्वाचन हुने दिन वैशाख ३० गते शुक्रबार सार्वजनिक बिदा सिफारिस गरेको हो।
आयोगले मुख्यसचितमार्फत बिदा दिनका लागि सरकारसमक्ष सिफारिस गरेको छ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ५ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।