७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


९ पालिकाको नतिजा सार्वजनिक, कसले कहाँ जिते ?



३१ जेठ ०७९, काठमाडौं । पालिका चुनावमा निर्विरोध भएकासहित ९ पालिकाको नतिजा सार्वजनिक भएको छ ।

नतिजाअनुसार अध्यक्षमा एमालेले ४, कांग्रेसले ३ र एकीकृत समाजवादीले दुई ठाउँमा जित हासिल गरेका छन् ।

एमाले :

१. मनाङ ङिस्याङ गाउँपालिका
२. मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
३. मनाङको चामे गाउँपालिका
४. डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)

नेपाली कांग्रेस :

१. मनाङको नासोमा गाउँपालिका
२. मुस्ताङको घरपझोङ गाउँपालिका
३. मनाङको नार्पाभूमि गाउँपालिका

एकीकृत समाजवादी :

१. डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
२. डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  २ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।