२५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


दक्षिणकालीमा एक पुरुष मृत अवस्थामा फेला




६ जेठ ०७९, काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका २ भैसीबजार चाल्नाखेलस्थित बागमती खोलाको किनारमा
ऋहिलेसम्म नाम, थर नखुलेका करिब ३५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ६ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।