
१६ जेठ ०७९, काठमाडौं । बेपत्ता तारा एयरको विमान दुर्घटना भएको स्थल फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले मुस्ताङको थासाङ २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिए ।
‘भीरमा दुर्घटनाग्रस्त भएको फेला परेको छ’, उनले न्युज कारखानासँग भने । हिजो पोखरादेखि जोमसोमका लागि उक्त विमान उडेको थियो । तस्विरको अवस्था हेर्दा विमानमा सवार यात्रुहरु जिवित अवस्थामा भेटिने सम्भावना नरहेको बताइएको छ ।
न्युज कारखाना







प्रतिक्रिया