८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


५१ किलो हेरोइनसहित ७ जना विदेशी नागरिक पक्राउ



२ असार ०७९, काठमाडौं । उपत्यकाबाट ४९ किलो सेतो हेरोइन र २ किलो खैरो हेरोइन सहित ७ जना विदेशी नागरिक पक्राउ परेका छन् ।

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले उक्त मात्रामा लागुऔषध सेतो र खैरो हेरोइन बरामद गरेको छ।

विभिन्न स्थानबाट ५१ किलो हेरोइनसहित ७ जनालाई पक्राउ गरिएको बिहीबारको पत्रकार सम्मेलन गरेर जानकारि दिइएको हो  ।

पक्राउ परेकाहरु सबै दक्षिण अफ्रिकी नागरिक भएको ब्यूरोले जानकारी दिएको छ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  ६ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।