
४ असार ०७९, काठमाडौं । पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।
वर्षासँगै चितवनको इच्छाकामा ४ स्थित घोप्टेभिर र ठाडेखोलामा गए राति ११ बजे पहिरो खस्दा राजमार्ग दुइतर्फी अवरुद्व बनेको हो ।
पहिरो हटाएर बिहान २ः३० बजेदेखि यातायात दुइतर्फी रुपमा पुनः सञ्चालन को तयारी गरिएको बताइएको छ ।
सङ्घीय राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्ग पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभिरमा वर्षासँगै पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हँुदैआएको छ ।







प्रतिक्रिया