४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


श्रीलंकामा राष्ट्रपति कार्यालयमा भेटिएको रकम अदालतमा बुझाइयो



२७ असार ०७९, कोलम्बो । श्रीलंकाका राष्ट्रपतिले आफ्नो सरकारी निवासबाट भाग्दा छाडेको लाखौं रुपैयाँ नगद सोमबार प्रदर्शनकारीहरूले फिर्ता गरेपछि अदालतमा बुझाइएको विवरण सार्वजनिक भएको छ ।

शनिबार राष्ट्रपति गोटाबाय राजापाक्षे निवासमा प्रवेश गरेका प्रदर्शनकारीले प्राप्त गरेको १७ दशमलब ८५ मिलियन श्रीलंकाली रुपी (करिब ५० हजार डलर)  सोमबार अदालतमा बुझाइएको हो । ‘ प्रहरीले नगद नियन्त्रणमा लिएको छ र आज अदालतमा पेस गरिएको छ,’ प्रहरी प्रवक्ताले भने ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ३ : २८ बजे