६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गठबन्धन बैठक : न्याय सम्बन्धी ऐनलाई संशोधन गर्ने सहमति



३१ असार ०७९,काठमाडौं । मन्त्रिपरिषदको बैठक सुरु भएको छ । सत्ता गठबन्धनको बैठक सकिलगत्तै  मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।

गठबन्धन बैठकमा संक्रमणकालीन न्याय सम्बन्धी ऐनलाई संशोधन गर्ने सहमति बनेको थियो । त्यो सहमति अनुसार ऐनलाई संसद पेस गर्ने निर्णयका लागि मन्त्रिपरिषद बैठक बसेको हो । संक्रमणकालीन न्यायसँग जोडिएको कानून संशोधनको विधेयक सरकारले आजै संसदमा पेश गर्ने तयारी छ ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  १२ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।