
४ भदौं ०७९, ललितपुर । नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वकीय सचिव मन्दिप भारतीले राससलाई जानकारी दिएका छन् । गिरि घाँटीको क्यान्सर रोगबाट पीडित छन् ।
४ भाद्र २०७९, शनिबार
0
Shares







प्रतिक्रिया