१७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


 ७ दिनभित्र लिखित जवाफ पेश गर्न बालेन शाहलाई सर्वाेच्चको आदेश



१३ भदौ ०७९, काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले शाहलाई अदालतको मानहानी मुद्दामा ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो ।

अधिवक्ता दीपकराज जोशीले दायर गरेको रिटमाथि सुनुवाइ गर्द आदेशमा माग बमोजिम अवहेलनामा किन सजाय हुनु नपर्ने हो सोको आधार र कारणसहित ७ दिनभित्र आफै वा आफ्नो प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्न भनिएको छ। नर्भिक अस्पतालले दायर गरेको रिटपछि अदालतको मानहानी हुनेगरी शाहले टिप्पणी गरेको भन्दै जोशीले साहविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेका थिए ।

प्रकाशित मिति : १३ भदौ २०७९, सोमबार  ६ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।