५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पाँच दलीय गठबन्धन विपरित स्वार्थ भएका शक्तिहरुको गठन हो – ओली




३० भदौ ०७९, काठमाडौं । पाँच दलीय गठबन्धन उद्देश्यहीन भएको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्।आज राजधानीमा आयोजित एमाले पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यो गठबन्धन उद्देश्यहीन र विपरित उद्देश्य भएका शक्तिहरुको स्वार्थको गठन भएको बताएका हुन।

उनले गठबन्धनसँग उद्देश्य नभएको र विपरित स्वार्थ भएका शक्तिहरुको गठन भएको जिकिर गरेका छन् । उनले आगामी निर्वाचनमा एमालेलाई बहुमतका साथ जिताउन नेता तथा कार्यकर्तासँग आग्रह समेत गरेका छन् । उनले निर्वाचनमा एमालेलाई बहुमतसहित अगाडि ल्याउनुपर्ने बताएका छन् ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  २ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।