२७ पुस २०८२, आइतबार | Sun Jan 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


जबरजस्ती करणी गरेको आरोपमा भक्तपुरमा १ जना पक्राउ



१२ असोज ०७९, भक्तपुर । आफ्नै घरमा काम गर्न राखेकी एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा भक्तपुरमा एक जना पक्राउ परेका छन् । बैतडीको सिगास गाँउपालिका वडा नम्बर ५ घर भइ अहिले भक्तपुरको मध्यपुर थिमि नगरपालिका ९ बोडे बस्ने टेकबहादुर चन्दले आफ्नै घरमा काम गर्ने वर्ष १९ की युवतीलाई जबरजस्ती करणी गरेको कसुरमा उनलाई पक्राउ गरिएको प्रहरी वृत्त थिमिले जनाएको छ । उनले युवतीलाई पटक–पटक बलात्कार गरेको आरोप लागेको छ । पक्राउ परेका चन्दलाई अदालतबाट म्याद थपको अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ५ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।