२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


डेंगुबाट थप २ जनाको मृत्यु



२४ असोज ०७९, काठमाडौं । पछिल्लो २४ घण्टामा डेंगु संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । सोमबार डेंगु संक्रमणबाट दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।

योसँगै साउनयता डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार साउनयता ३३ हजार ९७५ जनामा डेंगु संक्रमण भइसकेको छ । हाल मुस्ताङबाहेक सबै जिल्लामा डेंगुको संक्रमण देखिएको छ । संक्रमणबाट सबैभन्दा बढी काठमाडौं उपत्यकाका जिल्ला प्रभावित छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ६ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।