२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


देउवाको दुईटा जन्म मिति, आयोगमा उजुरी



२४ असोज ०७९, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिस्पर्धामा उत्रिएका नेपाली काँग्रेस वीपीका नेता कर्ण मल्लले देउवाको उम्मेदवारी विरुद्ध निर्वाचन आयोगमा उजुरी दिएका छन् ।

मल्लकाे उजुरीमा मतदाता नामावलीमा र नागरिकतामा देउवाको जन्म मिति फरक रहेको उल्लेख छ । देउवाको नागरिकतामा जन्म मिति ३१ जेठ २००३ छ । मतदाता नामावलीमा भने मिति ३१ जेठ २००२ लेखिएको छ ।

जन्म मिति फरक परेको भन्दै  मल्लले निर्वाचन आयोगमा उजुरी दिएका हुन् । उजुरीमा  देउवाको उम्मेदवारी खारेजीको माग गरिएकाे छ ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ६ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।