२७ माघ २०८२, सोमबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपप्रधान तथा गृहमन्त्रीमा रास्वपा अध्यक्ष लामिछानेको दाबी



११ पुस ०७९, काठमाडौं । सत्तागठबन्धनको तेस्रो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयमा आफ्नो दाबी पेश गरेको छ । संसद भवन परिसर, बानेश्वरमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा पार्टीका सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्रीमा दाबी गरेका हुन्।उनका अनुसार रास्वपाले भ्रष्टाचारको मुद्दा हेर्न अधिकार सम्पन्न संयन्त्र बनाउने, शिक्षा र स्वास्थ्यमा साझा विधेयक ल्याउने, विदेशमा रहेका नेपालीहरुलाई भोटिङ राइट दिने, उद्दारका लागि संयन्त्र बनाउने लगायतलाई कार्यक्रम बनाउनुपर्ने शर्त पनि राखेको छ ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ३ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।