२७ माघ २०८२, सोमबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रचण्डको मन्त्रिमण्डल ८ सदस्यीय बन्यो , अर्थमा पौडेल, गृहमा लामिछाने



११ पुस ०७९, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा ८ सदस्यीय मन्त्रिमण्डल गठन भएको छ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलमा तीन जना उपप्रधानमन्त्री रहेका छन् । एमालेबाट विष्णु पौडेल (अर्थ), माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ (भौतिक पूर्वाधार) र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने(गृह) सहित उपप्रधान मन्त्री बनेका छन् । त्यस्तै ज्वाला कुमारी शाहा, दामोदर भण्डारी, राजेन्द्र कुमार राई र अब्दुल खाँ मन्त्री बनेका छन् ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ४ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।