३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवासमा



नवनियुक्त प्रम पुष्पकमल दाहाल प्रचण्ड बुधबार साझ ६स्१७ मा गाडिबाट वालुवाटार प्रवेश गर्नुहुदै । लेन्स : रत्न श्रेष्ठ

१३ पुस ०७९, काठमाडौंं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारस्थित सरकारी निवासमा सरेका छन् । ललितपुरको खुमलटारस्थित निजी निवासबाट उ नी आज साँझ सरकारी निवास सरेका हुन् ।
अध्यक्ष दाहाल आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले सोमबार पद तथा गोपनीयताको शपथ लिएका थिए । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा आजै बालुवाटार छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका छन् ।

 

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ८ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।