७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सभामुख पदमा देवराज घिमिरेको उम्मेदवारी दर्ता



काठमाडौं, ४ माघ । सभामुख पदमा सांसद देवराज घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् । सुवास नेम्बाङ प्रस्तावक र रवी लामिछाने, राजेन्द्र लिङदेन र हितराज पाण्डे समर्थकमा घिमिरेद्वारा प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवरी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ताको समय १ बजेदेखि ४ बजेसम्म तोकिएको छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  १ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।