७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्रीलाई विश्वासको मत दिएर गल्ती गर्‍यौं : शेखर कोइराला



काठमाडौं, ८ माघ ।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कांग्रेसले विश्वासको मत दिएर गल्ती गरेको बताएका छन् ।

संस्थापनइतर पक्षको बैठकमा नेता कोइरालाले विश्वासको मत दिएर पार्टीले गल्ती गरेको बताएका हुन् । आफूले तटस्थ बस्ने प्रस्ताव कार्यसम्पादन समिति बैठकमा राखेको भए पनि बहुमतको निर्णय मान्नुपर्ने बाध्यता परेको नेता कोइरालाले बताए ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  १ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।