२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


दशै नजिकैसंगै  सर्वसाधारणलाई टिकट पाउन कठिन


१४ आश्विन २०७६, मंगलबार  

0
Shares

१४ असाेज ०७६, ललितपुर ।  नेपालीहरूकाे महान् चाड वडा दशै नजिकैसंगै  यातायात व्यवसायीले सर्वसाधारणलाई खुलेयाम ठग्ने गरेका छन्र । चाड पर्वकाे अवसरमा व्यावसायीले यातायात सेवालाइ कमाउ धन्दाकाे रूपमा  लिएका छन भने  दशैकाे लागि घर जाने र घरबाट फर्कने सर्वसाधारणहरूले यहि असाेज १५ गते देखि १८ गतेसम्म टिकट पाउन कठिन परेकाे छ ।

दशैमा उपत्यकाबाट करिब २५ लाख सर्वसाधारण  बाहिरिने हुदा व्यावसमयीले विभिन्न् वाहाना बनाएर बढि भाडा लिएकाे पाइएकाे छ। बसकाे भाडा ताकिएकाे भन्दा टिकटमा धेरै भाडा लिएर काउन्टरबाट टिकट बिक्री हुदा पनि  सरकार भन्ने हातमा दहि जमाएर बसेकाे छ ।

याे समचार राजधानी दैनिक पत्रिकामा छापिएकाे छ ।

 

 

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ९ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।