२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


यातायात मजदुरको आन्दोलन स्थगित



काठमाडौं, २ फागुन । यातायात मजदुर तथा व्यवसायीले आह्वान गरेको बन्दको सम्पूर्ण कार्यक्रमा स्थगित भएको छ । आज सिंहदरबारमा सरकारसँग भएको वार्तापछि आन्दोलन स्थगित गर्न यातायात मजदुर र व्यवसायी तयार भएका हुन्।

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवसायी र मजदुरका जायज माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछिसम्पूर्ण आन्दोलन स्थगित भएको मजदुर नेताले बताएका छन्। आन्दोलन फिर्तासँगै सार्वजनिक यातायात आजै सुचारु भएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ११ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।