२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जनताको समस्या लिएर वालुवाटार पुगे चित्रबहादुर केसी




काठमाडौं
५ फागुन । राष्ट्रिय जनमोर्चा का अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् ।
जनताको जनजीविका कठीन बनेको राष्ट्रियता खतरामा परेकाजस्ता वियसमेटेर उनीसँगै, उपाध्यक्ष दुर्गा पौडेल, महासचिव मनोज भट्ट, कोषाध्यक्ष मधुकुमार क्षेत्री तथा केन्द्रीय सदस्य घनश्याम न्यौपाने प्रधानमन्त्री निवास बालुवाटार पुगेर भर्खरै ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रको विषयबस्त्स्बारे केही समपछि वस्तृत रुपमा सार्वनिक गर्ने बताइको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ९ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।