२८ माघ २०८२, मंगलबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सत्ता साझेदारबाट उपराष्ट्रपतिको ३ जना उम्मेदवार



काठमाडौं
२७ फागुन । सत्ता साझेदार दलहरूले उपराष्ट्रपतिमा तीन जना उम्मेदवार बनाउने भएका छन् ।
आज प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको १० दलको बैठकले साझा उम्मेदवार बनाउननसकेपछि तीन जना उम्मेदवार बनाउने निर्णय भएको छ ।
शनिबार बिहान बालुवाटारमा प्रभु साह नेतृत्वको आम जनता पार्टीसहितको बसेको बैठक उपराष्ट्रपतिको उम्मेदवारबारे केन्द्रित भए पनि कुनै पनि सहमति जुट्न नसकेको जनमत पार्टी र जसपाले छुट्टाछुट्टै उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने र यसबारे भोलिसम्ममा सहमति जुटाउने तयारी भएका छ ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ६ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।