२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


हरिसिद्धिको इटा भट्टामा युवक मृत फेला



१४ चैत । ललितपुर हरिसिद्धिको इटा भट्टामा एक युवक मृत अवस्थामा फेला परेका छन् ।
प्र्रहरीका अनुसार ललितपुर महानगरपालिका २८ हरिसिद्धिस्थित होस्ना इँट्टाभट्टामा काम गरी बस्ने भारत घर भएका ४५ वर्षीय शम्भु सदय मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  १ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।