
१५ चैत । गएराती भुकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति ११ बजेर ४१ मिनेटमा ताप्लेजुङ स्याओ भएर ४.६ म्याग्निच्युटको भूकम्प गएको हो ।
पछिल्ला समय तिरन्तर भुकम्पको धक्का महसुस हुन थालेको छ । ४ रेक्टरस्केलका यस्ता भुकम्पले खासै क्षति गरेको विवरण भने प्राप्त भएका छैनन् ।
दुई दिन अघि बाजुरालाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युटको भूकम्प गएको थियो ।








प्रतिक्रिया