२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अर्थशास्त्री डा. स्वर्णिम वाग्लेद्वारा नेपाली कांग्रेस छाडेको औपचारिक घोषणा



१६ चैत । अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेको औपचारिक घोषणा गरेका छन् । फेसबुकमा एक स्टाटस लेख्दै वाग्लेले कांग्रेस छाडेको घोषणा गरेका हुन् ।

वि. स. २०४२ सालको सत्याग्रह र २०४६ को जनआन्दोलनदेखि आफ्नो संलग्नता रहेको कांग्रेसबाट अलग हुने निर्णय गरेको बताउँदै वाग्लेले पछिल्ला वर्षहरुमा कांग्रेसभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  १२ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।