२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको टौखेलमा एक पुरुष मृत अवस्थामा फेला



१८ चैत । ललितपुरको गोदावरी ३ टौखेलमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।
प्रहरीका अनुसार टौखेल बुद्धबिहार टोल डेरा गरी बस्ने ललितपुर भैंसेपाटी घर भएका ५१ वर्षीय पञ्चमान तामाङ आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  १२ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।